0%
Still working...

संगीत चोरीको फरक पाटो Article on Arthasarokar

संगीत, वा लय मिल्यो, साभार भयो, वा चोरियो भन्ने विवाद, वाद- प्रतिवाद नयाँ विषय होइन । अघिल्लो पुस्ताका सम्भु राइदेखि पछिल्लो पुस्ताका प्रकाश सपुतसम्मले भोगेको, देखेको, सुनेको सत्य हो यो । गीत सुन्ने, गाउने, बजाउने, वितरण गर्ने सबैले देखेको सामान्य जस्तो देखिने असामान्य र गलत संस्कृति हो ।  तर जव जव अरुको गीत चोरीको कुरा आउँछ, विवादको समाधान खोजिन्छ । क्षतिपूर्ति तोक्ने देखि आफ्नो नाम राख्नेसम्मका ‘सजाय’ तोकिन्छन् । कोहि चोरेको स्वीकारेर महान हुन्छन्, कोहि चुप लागेर बदनाम ।  Read More on arthasarokar

Leave A Comment

Recommended Posts